- पर्यटन क्षेत्र अन्तर्गतका बार्षिक विकासका कार्यक्रमहरुको कार्यन्वयन गर्ने |
- आयोजनाले पर्यटकीय स्थलको विकास, प्रवर्द्धन र संरचना निर्माण गर्ने |
- पर्यटन साधनको विकास: प्राकृतिक सौन्दर्य, धार्मिक स्थलहरूको विकास गर्ने उद्देश्यले विभिन्न परियोजनाहरू सञ्चालन गरिनेछन्।
- व्यवसायिक, पर्यटकीय गन्तव्यहरुको पहिचान, प्रवर्द्धन तथा बजारिकरण |
- ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदा एवम् मौलिक कला संस्कृतिको संरक्षण गर्ने |