1. पर्यटन विकास र प्रबर्द्धन सम्बन्धी अध्ययन, अनुसन्धान गर्ने र योजना तथा गुरुयोजना तर्जूमा गर्ने।
2. प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक, धार्मिक पर्यटकिय स्थलहरुमा विभिन्न पूर्बाधार निर्माण,
स्तरोन्नती र पुनर्निर्माणका कार्यहरु गर्ने ।
3. पर्यटकिय पदयात्रा र हिमाल आरोहणलाई प्रबर्द्धन गर्दै पर्यापर्यटनमा आधारित कृयाकलापहरु
संचालन गर्ने ।
4. ग्रामीण पर्यटन विकासका लागि होमस्टे तथा सामुदायिक लज संचालन लगायतका कार्यहरु संचालन
गर्ने ।
5. पर्यटन प्रबर्द्धनका निमित्त राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा प्रचारात्मक एवं प्रबर्द्धनात्मक कार्यक्रमहरु
संचालन गर्ने ।