प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

पर्यटन विकास आयोजना

विराटनगर, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

यस प्रदेशमा हेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक महत्वका स्रोत, सम्पदा र स्थलहरुको पहिचान, संरक्षण, संवर्धन, व्यवस्थापन र प्रचार प्रसार गरी आन्तरिक र वाह्य पर्यटक आगमनमा वृद्घि ल्याइ राष्ट्रिय एवं प्रादेशिक आम्दानी बढाउनुका साथै स्थानीय स्तरमा रोजगारीका अवसर श्रृजना गर्नु र संघीय सरकारद्वारा हस्तान्तरित पर्यटन सेवा प्रवाहसँग सम्वन्धित अन्य कार्य गर्नु आयोजनाको लक्ष्य रहेको छ ।

स्रोत(ऐन, नियमावली) सङ्ग्रह